प्रदेश

खोलाले बगाउँदा आमाछोरी बेपत्ता

खोटाङ, असार २० खोलाले बगाएर खोटाङमा आमाछोरी बेपत्ता भएका छन । गोठमा सुतिरहेकी मात्तिम–५ की परीमाया राई र उनकी छोरी समिता राईलाई तावा खोलाले बगाएर बेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी

भोजपुरमा १२ करोड लगानीमा अस्पताल बन्दै

झण्डै ३६ सय वर्गमिटर क्षेत्र ओगट्ने भवनको ६८ वटा कोठा रहने छन् । शहरी विकास कार्यालयको नक्सा डिजाइन अनुसार बेसमेन्टमा नौ कोठा, ग्राउण्ड तलामा २७ कोठा रहने छन्, जहाँ इमरजेन्सी,

जेलबाट रिहा हुँदै अनिस खालिङ राई

यूएई, असार २० पाकिस्तानी नागरिक हत्याको अभियोगमा यूएईमा जेल जीवन बिताईरहेका अनिस खालिङ राई जेलमुक्त हुने भएका छन् । राई यसै साता जेलमुक्त भइ नेपाल फर्कने संभावना रहेको जानकारी प्राप्त भएको छ ।

भोजपुरमा न्यायिक संवाद कार्यक्रम

भोजपुर, असार १९ शुुक्रबार भोजपुर सदरमुकाममा न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत भोजपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अदालतको क्षेत्र, संरचना, कार्यविधिका बारेमा जिल्ला न्यायधिश

पहिरोले एकको मृत्यु, पाँच घाइते

चरिकोट, असार १९ दोलखाको गौरीशङ्कर गाविस–९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनामा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ। यस घटनामा अन्य पाँचजना घाइते भएका छन्। पहिरोले पुरिएर बुलुङ–९ का

प्रकृतीले सुन्दर ट्याम्के

ट्याम्के क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिए, यस क्षेत्रका हजाराै मानिसको आर्थिक जीवनस्तर माथि उठ्ने निश्चित छ । यस्ता प्राकृतिक ठाउँको विकास हुन सके रोग, भोक, गरीबी, अशिक्षा र

विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा

सेनाको फुली लगाएर मातापितालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो। तर जीवनले नयाँ मोड लियो, सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन। सिपाहीको जागिर नपाएको पीडाले

पीडाले छाती चिरिन्छ, तर…

आम नेपालीका लागि कालो दिन बनेको बैशाख १२ धनबहादुर र बन्दिमायालाई विझाइरहने चोट बोकाएर गयो । भुइँचालोले पहिरो चल्यो माथिबाट खसेको ढुंगाले किचाएर रविनाको मृत्यु भयो । भुइँचालोले हजारौ परिवारको

समाजसेवी राई सम्मानित

भोजपुर, असार १७ यहाँको हेलौछा गाविसमा जातिय छुवाछुत (कसुर र सजाय) ऐन २०६८ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समाजसेवी दिलबहादुर राईलाई सम्मान गरिएको छ । समतामुलक

भोजपुरका भुकम्पपीडितलाई सुनसरी समाजको सहयोग

भोजपुर, असार १७ भोजपुर सुनसरी सेवा समाजले जिल्लाको उत्तरी दोभाने र खाटम्मा गाविसका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । पूर्ण रुपमा घर क्षती भएका पीडित परिवारको लागि पुनर्निर्माण र अस्थायी