प्रवास

भाेजपुर परिवार दक्षिण काेरियामा नयाँ कार्य समिति चयन

दक्षिण काेरिया, माघ १६ दक्षिण काेरियामा रहेका भाेजपुरेहरूकाे संस्था भाेजपुर परिवार दक्षिण काेरियामा नउाँ कार्य समिति चयन भएकाे छ । गणेश अाले मगरकाे नेतृत्वमा १५ सदस्यिय नयाँ कार्य समिति चयन

कतारमा एक नेपालीको मृत्यु

रुकुम, माघ १५ रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो ।शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको

दुबर्इमा रहेका नेपालीहरूलार्इ खुसिको खबर : नेपाली सुरक्षागार्डको तलब बढ्याे

युएर्इ, माघ १४ दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् । नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन्

लेबनानमा दुर्इ नेपाली महिला प्रकाउ

इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिलासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई लेबनानी र एक प्यालेष्टाइनी छन् ।

इलाम सेवा समाज कतारको दोस्रो बार्षिकोत्सव सम्पन्न

गरिब तथा जेहन्दार बिद्यार्थीलाई सहयोग गरिने दोहा, माघ ४ इलाम सेवा समाज दोहा कतारले आफ्नो दोस्रो बार्षिकोत्सव बनभोज कार्यक्रम गर्दै शुक्रवारको सम्पन्न गरेको छ। कार्यक्रमबाट संकलित रकम बर्षका उत्कृष्ट गरिब

सुतेकै अवस्थामा मृत्यु

इलाम , पुस २८ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको

अमेरिकी अवार्ड नेपाली विद्यार्थीलाई

काठमाडौं, पुस २५ नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौं, बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स

मलेसियामा नेपालीको मृत्यु

पाल्पा, पुस २५ स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका

परराष्ट्रमन्त्री महत कतार भ्रमणमा जांदै

काठमाडौं, पुस २३ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आगामी मंगलबार कतार भ्रमणमा जाने भएका छन् ।उनले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जाने तय गरेका हुन्

अब मलेसियामा नेपाली कामदारले लेबी बुझाउनु नपर्ने

काठमाडौं, पुस १७ मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो ।