खेलकुद

कुशल भुर्तेल अष्ट्रेलिया उडे

काठमाडौं, मंसिर १७ । राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । अष्ट्रेलियन क्लबस्तरीय क्रिकेट खेल्नका लागि लागि उनी अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला

केपी ओली कपको फाइनमा आर्मी र मधेश प्रदेश भिड्ने

काठमाडौं, मंसिर १४ । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो

टी-२० विश्वकपमा युगान्डा छनोट, जिम्बाबे र केन्या बाहिरिए

काठमाडौँ, मंसिर १४ । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डा अफ्रिकी महादेशबाट आगामी टी-२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको

केपी ओली कप : बागमतीलाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा प्रवेश

काठमाडौं, मंसिर १४ । पोखरामा जारी प्रथम केपी ओली कप टी(२० क्रिकेटमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै विभागीय टिम त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । बागमतीले दिएको १२८ रनको

भारत अष्ट्रेलियासँग ५ विकेटले पराजित

काठमाडौं । अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ। योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ। जितको लागि २ सय २३ रनको विशाल लक्ष्य

केपी ओली कप : दोस्रो जित निकाल्दै आर्मी सेमिफाइनलमा

काठमाडौं, मंसिर १२ । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा पुग्ने क्रममा आर्मीले मंगलबार

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, सेमिफाइनलमा मधेश प्रदेश

पोखरा, मंसिर १२। केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ । यससंगै सेमिफाइनलमा मधेश प्रदेश् पुगेको छ । समूह ‘सी’ मा नेपाल

क्रिकेटर अविनाष बोहराले गरे प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’

काठमडौं, मंसिर ११ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहराले प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका छन् । केहीसमय यता प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा भएको हो।

केपी ओली कप : सुदूरपश्चिमविरुद्ध मधेस प्रदेशले पाँच ओभरमै भेट्टायो लक्ष्य

काठमाडौं, मंसिर ११ । केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश सुदूरपश्चिमविरुद्ध ८ विकेटले पराजित भएको छ । आज बिहान पोखरामा भएको खेलमा सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस

प्रथम किराँत गोल्डकप हुने, विजेतालाई ४ लाख रुपैयाँ

पाँचथर, मंसिर १० । पाँचथरमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । पाँचथर फुटबल क्लबको आयोजना जिल्ला सदरमुकाम फिदिममा प्रतियोगिता आयोजना हुन लागेको हो । फिदिम