खेलकुद

अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा

काठमाडौं, असार  १२ कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५/४ ले पराजित गरेको हो ।

बोलिभियालाई हराउँदै पेरु सेमिफाइनलमा

काठमाडौं, असार ११(एजेन्सी) बोलिभियाको चुनौती ३-१ ले पन्छाउँदैं पेरू कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। चिलीमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाउलो गुरेरोको ह्याट्रिकको मद्दतले पेरू बोलिभियालाई

राखेपकाे सदस्य सचिवमा बिस्ट

काठमाडौं, असार १० राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिबमा केशवकुमार विस्ट नियुक्त भएका छन्। युवा तथा खेलकूद मन्त्रालयको मन्त्रि स्तरीय निर्णयबाट उनलाई बिहिबार नियुक्ति गरिएको हो। संघहरुको सिफारिशमा आजै परिषद सदस्य

चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

असार १० साविकको विजेता उरुग्वेलाई पराजित गर्दै चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार विहान भएको पहिलो क्वाटरफाइनलमा आयोजक चिलीले ९ खेलाडीमा सिमित उरुग्वेलाई १–० गोल अन्तरले

म्याराडोना फिफा अध्यक्षमा उठ्ने

सान्टियागो , असार ९ महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा सेप ब्लाटरको स्थानपूर्तिका लागि अध्यक्ष हुने निर्णय गरेका छन् । उनले यस्तो निर्णय उरुग्वेका लेखक तथा

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी

काठमाडौं, असार ८  नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाली टोलीको विदाइ कार्यक्रमबीच मंगलबार जर्सी सार्वजनिक गरिएको हो।  होटल क्राउन प्लाजामा आयोजित कार्यक्रमबीच नेपाली राष्ट्रिय टोलीका कप्तान

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार ७ भेनेजुएलाको चुनौती पन्छाउँदै ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ। चिलीमा जारी प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले भेनेजुएलालाई २-१ ले

कस्तो भयो नेपाली क्रिकेट टोलीको भारत यात्रा ?

भारत यात्रा फलदायी : कप्तान पारस काठमाडौं– विश्व ट्वान्टी–२० छनोटको तयारीका लागि भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ। भिसा प्रक्रिया र बन्द प्रशिक्षणका लागि टोली जेठ

भीमनारायण गोल्डकपको उपाधि झापाले चुम्यो

धनकुटा, असार ५ धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११  ले चुमेको छ । शनिबार भएको फाईनल खेलमा काठमाडौंको ब्वाईज युनियन क्लबलाई २-० गोलले हराउँदै झापा उपाधि कब्जा

पुबुदुको सम्झौता थपियो

काठमाडौं, असार ५ नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता आउँदो डिसेम्बर महिनासम्म थप गर्ने निर्णय गरेको छ । क्यानको शनिबार काठमाडौंमा सम्पन्न वार्षिक साधारणसभाले