खेलकुद

विश्वकप छनोट अघि ओमानसँग अन्तिम अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं, जेठ ३२ नेपालले आज ओमानसँग दोस्रो अभ्यास खेल खेल्दैछ । आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले अन्तिम वार्मअप खेल ओमानसँग खेल्न लागेको हो। ​ जिम्बाबेको हरारेमा हुने

नेपाली टोलीकी स्ट्राइकर सावित्रा इजरायली क्लबबाट खेल्ने

काठमाडौं, जेठ ३० । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले इजरायलको हापोएल रानाना क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएकी छन् । आफ्नो फेसबुक पेजमार्फत् क्लबले साम्बा क्लबमा आबद्ध भएको

एमबाप्पेलाई बिक्री गर्दै पिएसजी, आगामी यात्रा कता होला ?

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले केलियन एमबाप्पेलाई बिक्री गर्ने तयारी गरेको छ । तेज गतिका फरवार्ड एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी

नेपाल पाकिस्तानसँग पराजित, ७८ रनमै सीमित

काठमाडौं, जेठ ३० । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ुएु ले नेपाललाई हराएको छ। हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ‘एु’ ९ रनले विजयी भएको हो

एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

काठमाडौं, जेठ २८ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतको खेल श्रीलंकामा हुनसक्ने देखिएको छ । एसिया कप आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल

महिला क्रिकेट टोलीको विदाइ

काठमाडौं, जेठ २७ । हङकङमा जनु १२ देखि २१ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं, जेठ २६ । नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको हो ।

विश्वकप क्रिकेट छनौट खेल्न आज अफ्रिका जाँदै सन्दीप लामिछाने

काठमाडौं, जेठ २२ नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै

काठमाडौं, जेठ २१ । नेपाली क्रिकट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट

मलेसियाविरुद्धको टी–ट्वान्टी सिरिज नेपालले जित्यो

काठमाडौं, जेठ २१ । नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आइतवार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज ३–२ ले