
काठमाडौं, जेठ २० । पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई ४ विकेटले हराउँदै मलेसियाले २–२ को बराबरी गरेको छ । शनिबार बिहान नेपाली राष्ट्रिय महिला टिमले दिएको ९७

काठमाडौं, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । उनको मुद्दाको फैसलाका लागि आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो

काठमाडौं, जेठ १६ । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले तत्काल सन्यास नलिने भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ संस्करणपछि उनले ब्यवसायीक खेलजीवनबाट पनि सन्न्यास लिने संकेत

काठमाडौं, जेठ १६ क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ पेसी तोकिएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको

काठमाडौं । नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित

काठमाडौं, जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने

एजेन्सी, जेठ १४ बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक

सुर्खेत, जेठ १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा भोलि (शनिबार) “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मदन

काठमाडौं, जेठ १२ लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी

काठमाडौं, जेठ १० । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही एक लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलाडीको योगदानको उच्च सम्मान तथा उत्प्रेरणा प्रदान