खेलकुद

राेनाल्डाेकाे प्लेन दुर्घटना

एजेन्सी, असाेज १४ रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना भएको हो। उक्त समयमा विमानमा रोनाल्डो भने थिएनन्।

अष्ट्रेलियामा सन्दिपको राम्रो प्रदर्शन

काठमाडौं असोज ८ क्रिकेट अभ्यासका लागि सोमबार अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेले डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । सन्दिपले शनिबार सिड्नी प्रिमियर क्रिकेटमा, क्लार्क कै क्लब वेष्टर्न सबअब्र्सबाट टेब्यु गरेका

थ्रीस्टार दोस्रो चरणमा

काठमाडौँ,  असोज ८ बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको गुवाहाटीमा जारी प्रतियोगिता

फुटसलको उपाधि आरआर क्याम्पसलार्इ

काठमाडौँ, असाेज ८ अन्तर कलेज फुटसलको उपाधि रत्नराज्य (आरआर) क्याम्पसले जितेको छ । पवन प्रकृती कलेजलाई फाइनलमा ७-१ गोलले पराजित गर्दै आरआरले उपाधी जितेको हो । अखिल (क्रान्तिकारी)को आयोजनामा सम्पन्न

मिरा रार्इको उपचारका लागि सरकारकाे पाँच लाख सहयोग

काठमाडाैं, असाेज ६ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने निर्णय गरेकाे छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले

सपनाको संघारमा ज्योती पाण्डे

खिलाराज नेपाल लगभग साढे २ बर्षको अन्तरालपछि नेपाली राष्ट्रिय महिला क्रीकेट टोलिले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउदै छ।आगामी अक्टोबर ९ तारिखबाट हङकङमा हुन गइरहेको महिला बिश्वकपको एशिया क्षेत्रीय छनोट प्रतियोगितामा हङकङ

विश्व वरियतामा नेपालको दुई स्थान सुधार

काठमाडौँ, भदौ ३० विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा

अठार सदस्यीय महिला क्रिकेट टोली घोषणा

काठमाडौँ, भदौ २८ आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

काठमाडौँ,  भदौ २६  अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् । बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे

सामाखुसी फुटसलले जित्यो फुटबल उपाधि

काठमाडौँ,  भदौ २५ सामाखुसी फुटसलले कामाद कप ‘सिक्स ए साइड’ पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ–७, चाबहिलद्वारा आयोजित प्रतियोगिताको यहाँ आज भएको फाइनलमा सामाखुसीले केएएफसीलाई ५–१ गोलले पराजित गर्दै उपाधि