
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ । सिन्धुली, सुनकोसी गाउँपालिका–७ घर भई जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६

धनगढी । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चार विधामा अध्यापन हुने भएको छ । विश्वविद्यालय चौथो सभा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका

जनकपुरधाम, २५ चैत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको भीडभन्दा गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने बताउनुभएको छ । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको मधेश प्रदेश स्तरीय निर्वाचन समीक्षा

खजुरा, २५ चैत । बाँकेको डुडुवा गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्रअन्र्तगत पाँच शय्याको आधारभूत अस्पतालको बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । मेडिकल अधिकृत

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । शाह नेतृत्वको नयाँ सरकारले गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग अन्तर्राष्ट्रिय संवादको सुरुवात गरेको हो ।

काठमाडौं। बुधबार नेप्से ४५.१२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.६३ प्रतिशतले बढेको नेप्से २८०२.५२ विन्दुमा अडिएको हो। सेयरबजारमा बुधबार ३४६ कम्पनीको ९८ हजार १६२ पटकको कारोबारमा एक करोड

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले चैत २७ गते निर्वाचनको मिति तोकेको जनाएका हुन् ।

काठमाडौं। रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो। इन्धन मूल्यमा आएको उतारचढाव र