देश

रविलाई लक्षित गर्दै गगनले भने– माओवादीले मान्छे मारिरहँदा विदेशमा मस्ती गर्नेले देश बनाउँछु भन्दा नपत्याउनु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०८२ देखि पाँच वर्ष अब कांग्रेस नसुस्ताउने बताएका छन् । अबको पाँच वर्ष कांग्रेसका लागि काम गर्ने समय रहेको बताउँदै उनले कांग्रेस नेतृत्वको

प्रचण्डको प्रष्टीकरण- विध्वंस मच्चाउने दलसँग गठबन्धन हुँदैन, हुने स्थिति पनि छैन

काठमाडौं । ​नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा

सुर्खेत पुगेर गगन थापाले भने- नयाँ भनेर फेरि भुलभलैयामा पर्नुहुँदैन

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि कानुनी प्रावधान नै फेर्नुपर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गदै कर्णालीमा उत्पादित मार्सीधान

मतदातालाई राजेन्द्र लिङदेनको आग्रह – सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थमा टेकेर मतदान गर्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई

रुकुमको नयाँ सपना पूरा गर्ने अभिभारा मसँग छ : जनार्दन शर्मा

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि आफूले काम गर्ने बताएका छन्। बिहीबार चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि

बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा चर्चामा रहेको झापा–५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा

तनहुँ–१ मा गोविन्द भट्टराई अग्रपंक्तिमा

तनहुँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन्द्र साह ‘बालेन’ चुनावी मैदानमा होमिएको झापाको क्षेत्र नं. ५ यतिबेला राष्ट्रिय राजनीतिक चासोको केन्द्र बनेको छ।

नवलपरासी जिल्ला सभापति महेन्द्रसिंह ठकुरी पनि छाडे रास्वपा, कांग्रेस प्रवेश

नवलपरासी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने नेता-कार्यकर्ताको लहर नै चलिरहेको बेला नवलपरासी जिल्लाका रास्वपा सभापति महेन्द्रसिंह ठकुरी पनि सो पार्टीबाट अलग भएका छन् । प्रतिनिधिसभा निर्वाचनको एक साता बाँकी रहँदा

रास्वपा कास्कीका नेता राजु राईले पनि छाडे पार्टी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत राईले राजनीति इमानदारले मान्छे गर्ने काम नभएको भन्दै पार्टी छाडेको घोषणा

सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिले नै जिउ कामेको छ: रवि लामिछाने

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाले बहुमत नल्याए भ्रष्टाचारीहरू खुसी हुने बताएका छन् । बिहीबार चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका सभापति लामिछानेले भ्रष्टाचारीहरूलाई खुसी नपारेर घण्टीमै भोट