देश

दमक टावर विकासको झण्डा हो, नबुझ्नेहरुले विरोध गरेका हुन् : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् । दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको उनको

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२

कारागारबाट फरार सात कैदी पक्राउ : डाँकादेखि मानव बेचबिखनसम्मका अभियुक्त

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न कारागारबाट फरार रहेका सात जना कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिएको छ। भदौ २४ गते कारागारबाट भाग्न सफल भएका उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा फागुन

सब-इन्जिनियर हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द

सर्लाही। जिल्ला अदालत सर्लाहीमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबारका लागि अदालतको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्। यादवको हत्या गर्ने दोषीमाथि

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ । बैंकले एक वर्षअवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो

सेतोपाटी अनलाइनलाई कारबाही गर्न निर्वाचन आयोगले गर्‍यो प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्न भन्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको भन्दै ‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगले पत्राचार

रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ

रौतहट । जिल्लाको चन्द्रनिगाहपुरबाट अवैध लागूऔषध (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ

आजदेखि ठुला चुनावी आमसभा र जुलुस गर्न पाइने, यस्तो छ आचारसंहिता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, सभा र

रूपन्देही- ३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेपछि…..

रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालका उम्मेदवार श्रीनिवास यादवले

कांग्रेसले बोलायो अनुशासन समितिको पहिलो बैठक, बागीलाई उम्मेदवारी फिर्ता लिन दबाब

काठमाडौं । नेपाली कांग्रेसले आउदो शुक्रबार केन्द्रीय अनुशासन समितिको पहिलो बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिद्वारा गठित केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको