
काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्न भन्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको भन्दै ‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगले पत्राचार

रौतहट । जिल्लाको चन्द्रनिगाहपुरबाट अवैध लागूऔषध (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, सभा र

रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालका उम्मेदवार श्रीनिवास यादवले

काठमाडौं । नेपाली कांग्रेसले आउदो शुक्रबार केन्द्रीय अनुशासन समितिको पहिलो बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिद्वारा गठित केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं । बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदैछन्। बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तारिक रहमानले भोलि प्रधानमन्त्री

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा भारतको दिल्लीको अरुण जेटली स्टेडियममा समूह डी अन्तर्गत अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ । अघिल्ला दुवै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई सूचना प्रविधि (आईटी) क्षेत्रमा विश्वस्तरमा पुर्याउने आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएका छन्। केही वर्षअघि किर्तिपुरको एक राजनीतिक सभामा ‘किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर