देश

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ, फागुन ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा

ब्राउन सुगरसहित चार जना पक्राउ

काठमाडौँ, फागुन ४ । रौतहटको चन्द्रनिगाहपुरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई

पेट्रोलियम पदार्थको मूल्य समायोजन, कति पुग्यो ?

काठमाडौँ, फागुन ४ । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा

सुन्तला बेचेर रु २० लाख आम्दानी

म्याग्दी, फागुन ४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, फागुन ४ । जल तथा मौसम विभागका हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । अहिले गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली

कैलालीमा अनुहार जलेको अवस्थामा जंगलमा युवतीको शव भेटियो

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका– १ को तल्लोपानीमा जंगलभित्र अनुहार जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ । नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी, फागुन ३ । जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु

रौतहट, फागुन ३ । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । आज बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर

आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

काठमाडौं, फागुन ३ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम अगाडि

टी–२० विश्वकप : नेपाल आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं, फागुन ३ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आइतबार