देश

आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

काठमाडौं, फागुन ३ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम अगाडि

टी–२० विश्वकप : नेपाल आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं, फागुन ३ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आइतबार

आज सेना दिवस : टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं २६३औं सेना दिवस आज विविध कार्यक्रम गरी मनाउँदैछ । यस अवसरमा सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा बढाइँ कवाजसहितको विशेष समारोह

आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं, फागुन ३ । आज महाशिवरात्रि पर्व । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा मनाइने यो पर्व हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा,

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

सर्लाही, २ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ।  सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका सभापति थापाले मतदातासँग आज

महाशिवरात्रि : पशुपतिमा ६ हजार सुरक्षाकर्मी परिचालन, गृहमन्त्रीद्वारा निरीक्षण

काठमाडौँ, २ फागुन। गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको भ्रमण गरी सुरक्षा व्यवस्था तथा तयारीबारे जानकारी लिनुभएको छ । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिमा आउने भक्तजनको सहजता र सुरक्षाका लागि

नेपाल र भारतका साहित्यकार सम्मानित

नेपालगन्ज, २ फागुन। पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको ‘जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२’ मा नेपाल र भारतका साहित्यकार सम्मानित हुनुभएको

आजपाले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री

महाशिवरात्रि: गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौँ २ फागुन । । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता

१७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न

काठमाडौँ, २ फागुन । १७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । शैली थिएटर, रूसी सदन र ओजस थिएटरको आयोजनामा एक सातासम्म सञ्चालन भएको महोत्सवको शनिबार समापन गरिएको हो ।