देश

कांग्रेस मुख्यसचिव पौडेलद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले आज पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।  कांग्रेसको दोस्रो विशेष

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौँ । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङ्क्रमण नेपालमा भित्रिन नदिन

जेनजी प्रदर्शनको छानबिन गर्न गठित आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षति सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।

शुक्रवारदेखि मौसम बदली हुने

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण शुक्रवार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र

चिनी उद्योगको मेसिनमा च्यापिएर युवकको मृत्यु

काठमाडौं । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९

बालेनलाई समर्थन गर्ने भन्दै एमाले त्यागेका कमल २४ घन्टा नबित्दै पार्टीमै फर्किए

दमक । नेकपा एमाले त्यागेको घोषणा गर्दै बालेन्द्र शाह (बालेन)को अभियानमा जोडिएका एक युवा २४ घन्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव कमलप्रसाद

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आज बिहान धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर पाटन

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे आयोगमा छलफल

काठमाडौं । निर्वाचन आयोगको कार्यालयमा निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ । विहीबार बसेको बैठकमा आगामी निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल

माधव नेपालविरुद्धको उजुरी दरपीठ, प्रमाण पुगेन

रौतहट, माघ ८ । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधवकुमार नेपालविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ गरेको छ । नेपालको उम्मेदवारी खारेज गर्न

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एकजनाको मृत्यु

वाग्मती, माघ ८ । कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुलनजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता