
बागलुङ, असोज ६ सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय

काठमाडौँ, असोज ६ नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै

जेनेभा, असोज ६ संसारमा हरेक वर्ष मदिरा सेवन गरेर ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु

काठमाडौँ, असोज ६ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यु योर्कतर्फ प्रस्थान गर्नु हुँदैछ । उहाँका साथमा उहाँकी धर्मपत्नी

काठमाडौँ, असोज ५ नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी

भोजपुर, असोज ५ जिल्ला प्रहरी कार्यालय भोजपुरले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई

मोरङ, असोज ५ मोरङ रतुवामाई नगरपालिका घर भएका युवा समाजसेवी कृष्ण कार्कीले जेष्ठ नागरिक र शारीरिक रूपमा अशक्त भएकालाई सहयोग गरी सम्मान गर्नु हुने भएको छ । हाल जापानमा हरनुभएका

काठमाडौँ, असोज ४ सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय सङ्घको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच

ताप्लेजुङ, असोज ५ यौनाङ्ग देखाएको आरोपमा ताप्लेजुङमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु र उनका बाबु तेजबहादुर लिम्बु पक्राउ परेका हुन् । छोराले बाटोमा निस्केर

इलाम, असोज ४ पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क