
काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ। विभागले आज सूचना जारी गर्दै गत असार १७

काठमाडौँ, १८ असार । प्रतिनिधिसभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक दफावार छलफल तथा सम्बन्धित मन्त्रीको

कर्णाली, १८ असार । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटनाग्रस्त भई कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक

काठमाडौँ, १८ असार । सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ। विद्यालय भवनको संयुक्त रूपमा कोशी प्रदेश सभा

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोधको माध्यम नबनाएको प्रष्ट पारेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी

काठमाडौं । सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । सभाको बिहीबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि बसिरहेको हो । बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । बिहीबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले विरोध गरेका थिए । त्यसपछि