देश

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम

आज दुईवटा संसदीय समितिको संयुक्त बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्दैछन् । बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको

विद्यालयको बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनुपर्छ, मन्त्रालयको निर्देशनले मात्रै पुग्दैन : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै अग्रसर हुनुपर्ने बताएका छन् । मन्त्रालयबाट मात्र निर्देशन जारी गरेर स्थानीय

राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली काठमाडौं-९ बाट सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौं निर्वाचन क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ । फागुन २१ गते तोकिएको प्रतिनिधि

जेनजी आन्दोलनमा लुटिएको ग्यासगन खोला किनारमा भेटियो

झापा । झापाको कमल गाउँपालिकामा जेनजी आन्दोलनमा लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘ग्यासगन’ आइतबार बिहान गेउरीय खोलाको किनारमा

रौतहटमा ट्र्याक्टर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

रौतहट, पुस ६ । रौतहटमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–१० अन्तर्गत चपुर–गौर सडक खण्डको

आजको मौसम : यी तीन प्रदेशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं, पुस ६ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, कतिले छोडे देश ?

सुर्खेत, पुस ६ । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्यांकअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका

मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौँ, पुस ६ । मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ । प्रदेशको सभामुखका लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका

अनियमित मौसमका कारण भोजपुरमा धान उत्पादन घट्यो

भोजपुर, पुस ६ । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको