देश

तिलगंगाबाट ७१ लाख बढी कृत्रिम लेन्स उत्पादन

दोलखा । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले स्थापना भएको ३१ वर्षको अवधिमा मोतिया विन्दुको अप्रेशन पछि लगाइने कृत्रिम लेन्स (इस्ट्रा अकुलर लेन्स) ७१ लाख भन्दा बढी उत्पादन गरेको र ६५

तनहुँ कारागारबाट फरार ६८ जना कैदीबन्दी अझै फर्किएनन्

तनहुँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति

वैदेशिक रोजगारी : स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

काठमाडौँ, पुस ५ । वैदेशिक रोजगारीमा जाँदा वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज गरिएको छ । शुल्क वृद्धिको आलोचना र दबाबपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले स्वास्थ्य

धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या

उदयपुर, पुस ५ । उदयपुरमा धारिलो हतियार प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले गएराति आफ्नै ३० वर्षीय भाइ धर्मराज

नेकपाले आज काठमाडौँमा एकता सन्देश सभा गर्दै

काठमाडौँ, पुस ५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गर्दैछ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा एकता सन्देश सभा हुन

सभापति देउवाले आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौँ, पुस ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । देउवाले बिहान ९ बजे आफ्नै निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का

आजको मौसम : यी दुई प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, पुस ५ । हाल देशका केही पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक

काराकागारबाट रिहापछि रविले आज चितवनमा सम्बोधन गर्दै

काठमाडौं । कारागारबाट धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) चितवनमा सम्बोधन गर्ने भएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।  आज साँझ ६ः०० बजेबाट शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ४

नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन शुरु

जनकपुरधाम । नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु भएको छ ।  जनकपुरधाम जेसिजको आतिथ्यमा जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा शुरु भएको  महाधिवेशनमा ७७ जिल्लाका १ सय ७४