देश

कति पुग्याे सुनकाे भाउ ?

काठमाडाैं, जेठ ३१ साताको दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ। हिजो आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल जेठ २६ गते। बुधबार। इश्वी सन् २०१६ जुन ८ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, २७:०८ बजेउप्रान्त पञ्चमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

अम्बर गुरूङकाे अन्तिम बिदाइमा जे देखियाे (फाेटाे कथा)

वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङकाे पार्थीव शरीरलार्इ मंगलबार पशुपती अार्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । मंगलबार बिहान २ बजेर ३९ मिनेट जाँदा काठमाडाैंकाे ग्राण्डी अस्पतालमा निधन भएका गुरूङकाे

विश्वका १ सय शक्तिशाली महिलामा विद्या भण्डारी ५२ अाैं स्थानमा

काठमाडाैं, जेठ २५ अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक

धमाधम खुल्दै चिनियाँ उद्याेग

काठमाडाैं, जेठ २४ मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न

अलबिदा अमर गुरूङ

बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । उनको निधनको खबरसँगै उनका शुभचिन्तक, साहित्यकार, गीतकार तथा संगीतकारहरु शोकमा डुबेका छन् । लामो समयदेखि बिरामी परेका गुरुङको मंगलबार विहान २ बजेर

अाजकाे राशिफल

अाज मिति २०७३ साल जेठ २४ गते। सोमबार। इश्वी सन् २०१६ जुन ६ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– प्रतिपदा, ६:५८ बजेउप्रान्त द्वितीया। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस् उपप्रा.

वरिष्ठ सङ्गीतकार गुरूङको स्वास्थ्यस्थितिबारे बुझ्न प्रम र मन्त्री अस्पतालमा

काठमाडौँ, जेठ २३ प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चार मन्त्री शेरधन राई वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् । प्रधानमन्त्री र सञ्चार

लाेडसेडिङ घट्याे

काठमाडौँ, जेठ २३ नेपाल विद्युत् प्राधिकरणले लाेडसेडिङकाे समय एक घन्टा घटाएको छ । यही जेठ २५ गते देखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले

प्रचण्ड भन्छन् म बिँग्रिए, पार्टी कमजाेर भयाे

महाेत्तरी, जेठ २३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन्।माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता