अाज मिति वि.सं. २०७२ साल भदौ २० गते। आइतबार। इश्वी सन् २०१५ सेप्टेम्बर ६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्

काठमाडौं, भदाै १९ ‘चिनौँ आफूलाई, बुझौँ आ–आफ्ना राष्ट्रलाई र जगाऔँ विश्वलाई’ भन्ने नाराका साथ स्थापित विश्व दर्शन अभियान, नेपालको तेश्रो वार्षिक साधारण सभाले नवराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति

काठमाडौै, भदाै १९ २०५६ साउनतिर नेकपा एमालेकी नेतृ सुशीला नेपालले पार्टीका सहकर्मी लालबाबु पण्डितलाई विवाहको कुरा ल्याइन्। ‘मैले चिनेको एउटी चेली छ, बिहे गर्ने हो?’ सुशीलाको प्रश्नले लामो समयदेखि एक्लो
काठमाडौं, भदाै १९ प्रमुख चार दलले सात प्रदेशको सीमाकंन हेरफेर गर्न गृहकार्य थालेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले सात प्रदेशको सीमाकंनमा केही हेरफेर गर्ने सहमति
काठमाडौं, भदाै १९ ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्ण जन्माष्टमी अाज मनाइँदैछ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
अाज मिति वि.सं. २०७२ साल भदौ १९ गते शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर ५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस् मेष

काठमाडौं, भदाै १८ विश्वका सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीको अमेरिकामा मृत्यु भएको छ। उनी ७६ वर्षका थिए। विश्वको सबैभन्दा होचो व्यक्ति र विश्वकै सबैभन्दा होचो जीवित व्यक्ति गरी गिनिजबुकमा उनका

बर्दिया, भदाै १८ बर्दियाको मैनापोखरमा प्रहरी हबल्दार देवबहादुर पाण्डेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घटना संलग्न भएको आरोपमा मैनापोखर–८ बस्ने नरेश थारु, ५५ बर्षीय राम
भाेजपुर, भदाै १८ साताको अन्तिम साता अाज पनि पहेलो धातु अर्थात सुनकाे मूल्य नेपाली बजारमा केही घटेको छ । सुन तोलामा १ सय ५० रुपैयाँ घट्दा ५० हजार सय रुपैयाँमा

बर्दिया, भदाै १८ बर्दियाको मैनापोखरमा बन्दकर्तासँगको झडपमा घाइते भएका प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारको लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले पाण्डेको बाटोमा मृत्यु भएको