देश

मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सहयोगको प्रतिबद्धता

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् । उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत

कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली । गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छिन् । बैठक आज साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावसँगै केही

ईश्वर पोखरेलले पार्टी मुख्यालयमा बुझाए ‘काउन्टर प्रस्ताव’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्। सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका

एमाले महाधिवेशन तयारीबारे च्यासलमा छलफल

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको आज बैठक बसेको छ। बैठक च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको हो

हामीसंग देश परिवर्तन गर्ने उपाय छ, भाषण ठोकेर आफूलाई नेता सम्झदैनौँ: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरू नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग बनाउनेबताएका छन्। सोमवार पार्टीले काठमाडौंको सिँफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो

गृह मन्त्रालयद्धारा जेनजी शहीदको नाम ३ दिनभित्र सीडीओ कार्यालयमा राख्न पत्राचार

काठमाडौं। जेनजी आन्दोलनमा मारिएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरिएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै २३ र २४ भदौमा भएको जेनजी

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

रसुवा। रसुवामा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सचेत रहन आग्रह गरेका छन् । सोमबार ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन

उपाध्यक्ष पाण्डेले भने- दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनोट हुनुपर्ने बताएका छन्। सोमबार बागबजारस्थित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले पार्टीलाई बलियो बनाउने आधार नै