देश

कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ । काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक

रवि-छबि सहकारी ठगी मुद्दा : सुनुवाइ पुनः स्थगित, अब दुई सातापछि मात्रै

बुटवल । सहकारीमा बचतकर्ताको रकम अपचलन तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छबिलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको

पूर्वप्रधान्यायाधीश श्रेष्ठले गरे पशुपतिमा बिशेष पूजा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पशुपतिनाथ मन्दिरमा बिशेष पूजा गरेका छन्। बिहीबार परिवारसहित पुगेर उनले बिशेष पूजा गरेका हुन्। ‘व्यक्तिगत केही होइन, उहाँले देशका लागि पूजा गर्नुभएको हो,’ उनी निकट

एनपीएल- २: सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरूद्ध पहिले बलिङ गर्दै

काठमाडौं । लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको

पूर्वराष्ट्रपति भण्डारीको गुनासो- नवीकरण गरिसकेको मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको आफ्‌नो पार्टी सदस्यता रोकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यउक्त गरेकी छिन् । एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा उनले आफूले २ वर्षअघि नै पार्टी सदस्यता

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकले समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

सुनसरीमा हवाई फायर गरी १५३ किलो गाँजा बरामद

सुनसरी। सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ । जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग छलफल हुने

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो । बैठकमा गृहमन्त्री

१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको ठेक्का तोडियो

झापा । झापा र गौरीगञ्ज जोड्ने कन्काई पुलको निर्माण ठेक्का तोडिएको छ । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ रहेको कन्काई पुल निर्माणको ठेक्का तोडिएको हो