देश

रवि र छविको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकियो

बुटवल, मंसिर ११ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ, मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौँ, मंसिर ११ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)देखि १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट

जसपा बागमती अध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले) मा प्रवेश गरका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

काठमाडौं, मंसिर ११ । राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलहरूमा लुम्बिनी लायन्स र सुदूरपश्चिम

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, मंसिर १० । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी नेपाली महिला मुम्बईमा पक्राउ

काठमाडौँ । भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी एक नेपाली महिलालाई मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल एयरपोर्टबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । नक्कली दस्तावेज प्रयोग गरेर विदेश जान लागेको

शिक्षामन्त्री पुनको दाबी: विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानुन ल्याउने प्रयास हुँदैछ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन् । बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति

सर्वोच्चमा आगजनी: नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार ढुंगेललाई

महेश बस्नेत धनगढी पुग्दा तनाव: जेनजीमाथि युवा संघको आक्रमण, केही घाईते

धनगढी। कैलालीको धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले निकट युवा संघका कार्यकर्ताहरुबीच झडप हुँदा तनाव भएको हो बस्नेतलाई