देश

मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

रुकुमपश्चिम, मंसिर १२ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटनामा परेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको

एनपीएलमा आज चितवन र काठमाडौं तथा कर्णाली र विराटनगर भिँड्दै

काठमाडौं, मंसिर १२ । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर, मंसिर १२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ, मंसिर १२ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

जेनजी अगुवा मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने

काठमाडौं । महिला हिंसा विरुद्धकी अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेकी छिन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव

महाधिवेशनबारे विवाद मिलाउन आफूनिकट नेताहरूसँग छलफलमा देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफू निकटका नेताहरु छलफल गरिरहेका छन्। पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा विवाद बढिरहेका बेला कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले

मोरङ कारागारमा कैदीको मृत्यु

विराटनगर । मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय भुक्तान गरिरहेका ६६ वर्षीय हर्कजंग लिम्बुको मृत्यु भएको छ। कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको

माइतीघरमा जेनजी प्रदर्शन: ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा

काठमाडौं । माइतीघरमा जेनजीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघरमा भेला भएर जेनजीमाथिको अत्याचारविरुद्ध पम्प्लेटसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले टाउकोमा कालो पट्टी बाँधेरओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी

सर्वोच्चमा एमालेको रिटमाथि पहिलो पेशी तोकियो

काठमाडौं । नेकपा एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइको मिति तोकिएको छ। उक्त रिट उपर मंसिर १७ गते पेशी निर्धारण गरिएको हो । एमालेले प्रधानमन्त्री

नेपाली कम्युनिस्ट पार्टीमा जसपासहितका थप चार समूह समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै छन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित