देश

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

काठमाडौँ ३० कात्तिक। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन दिएको छ ।   मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

दाङ, ३० कात्तिक । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ । 

खानेपानी कार्यालयका डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ३० कात्तिक। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

हिरासतका कक्षका समस्या समाधानमा गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपछि उपत्यकाभित्रका हिरासत कक्षहरुको अनुगमन गरेको छ । आयोगको टोलीले यही कात्तिक २७ र २८ गते उपत्यकाका सोह्रखुट्टे, स्वयभू, कोटेश्वर, सिंहदरवार, महाराजगञ्ज र

नवगठित नेकपाको पूर्वपदाधिकारीहरुको बैठक पेरिसडाँडामा

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बसेको छ । आइतबार तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वपदाधिकारी तहका नेताहरूको बैठक बसेको हो । पार्टीको भावी एजेण्डा

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भीमफेदी गाउँपालिका-१ बुङदलमा बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २

एमालेको ११ ‍औँ महाधिवेशन भृकुटीमण्डपमा

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने निश्चित भएको छ। महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन

अध्यक्ष ओलीको प्रश्न: कसैले मेरो भन्दैन, यो सरकार कसको हो ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन्। पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै

असोजमा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज मसान्तसम्म) साढे ५ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको साउनदेखि असोज

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान बा.प्र०३–००५प