
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । आज दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी उनले बैठक बोलाएका हुन् । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति भएको दुर्घटनामा दुवै

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न

सुर्खेत, कार्तिक ३० । नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको वीरेन्द्रनगरस्थित ‘शान्ताको अचार’ उद्योगमा आगलागी भएको छ । भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी आइतबार बिहान ३ बजे आगलागी भएको

म्याग्दी । जिल्लामा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र

बिर्तामोड । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा एक समारोहकाबीच स्मार्ट इलेक्ट्रिक एसयूभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ । पूर्व प्रदेश सभा

काठमाडौँ, कार्तिक ३० । निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने समयावधि आज सकिँदैछ । आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने समय

काठमाडौं, कार्तिक ३० । विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन मिल्नेगरी सरकारले अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली

काठमाडौँ २९ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीज्यू अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सरिक हुनुभएको छ। नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उहाँले दुई देशबीचको पारस्परिक

मुस्ताङ, २९ कात्तिक । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी