देश

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएसँगै बैंकका ग्राहक

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे । पनौती नगरपालिका–४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी

अवैध लागुऔषध सहित २ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य

वर्तमान सरकारले जेनजीका विभिन्न समूह बनाएर तमासा देखाइरहेको छ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नै विभिन्न नामका जेनजी समूह खडा गरेर तमासा देखाएको दावी गरेका छन् । सरकारमा रहेकाहरूले नै जेनजीका

नेपालको झण्डासहित मधेसका सात दल धर्नामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा मधेश प्रदेशका सात दलका नेता कार्यकर्ताहरु आइतबार पनि धर्नामा बसेका छन् । एक साता अघिदेखि आन्दोलन गर्दै आएका उनीहरुले आइतबार पनि

मधेस सरकार गठनविरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र निरौलाको इजलासमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। मधेसका सांसदले दिएको रिटमाथिको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा

भोलिदेखि सुरु हुँदै कोरियन भाषा परीक्षा, एक लाख बढीको आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै छ। भोलिदेखि उत्पादनमुलक क्षेत्रतर्फ परीक्षा सञ्चालन हुन लागेको हो। उत्पादनमुलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिनेछन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने

सुनको मूल्यमा उच्च गिरावट

काठमाडौं । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको हो । पशुपति

एनपीएल उद्घाटन खेलका सबै टिकट बिक्री, घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ । क्यानका