देश

एन्फाले यस वर्ष राष्ट्रिय लिग मात्र गर्ने

काठमाडौँ, कात्तिक १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने भएको छ । एन्फाले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक

विराटनगर किङ्समा दोहोरिए मार्टिन गुप्टिल

काठमाडौं १७ कात्तिक । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (NPL)को दोस्रो सिजनका लागि न्युजिल्याण्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ। गुप्टिल आधुनिक क्रिकेटका सबैभन्दा परिचित नामहरूमध्ये

प्रधानमन्त्रीसँग संसदका पदाधिकारीको भेट, सचिवालयको आकार नघटाउन आग्रह

काठमाडौं, १७ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री कार्कीले संघीय संसदका दुवै सदनका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ।  प्रधानमन्त्रीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ कात्तिक । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उदो युगेन भोल्जले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौँ १७ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ । देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४०

विभिन्न कार्यक्रमसहित मैथिली महाकवि विद्यापतिको स्मृति दिवस सम्पन्न

जनकपुरधाम १७ कात्तिक । मैथिली साहित्यका महाकवि, कवि कोकिल विद्यापतिको स्मृति दिवस जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । जनकपुरधामको विद्यापति चोकमा रहेको विद्यापति स्मृति पर्व समितिको आयोजनामा सम्पन्न भएको

पोखराको दिगो पर्यटनका लागि मेडिकल र वेलनेस टुरिजम प्रवर्धन गर्न सुझाव

पोखरा १७ कात्तिक । पोखरालाई स्वास्थ्य तथा आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिनु भएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र स्वास्थ्य पूर्वाधारका दृष्टिले पोखरामा यस

झापा महिला गोल्डकप सुरु

झापा १७ कात्तिक। मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । झापाको शिवसताक्षी नगरपालिकाको दूधे रङ्गशालामा पहिलाे सुरु भएको प्रतियोगितामा विभागीय

जेन जी आन्दोलनमा ज्यान गुमाएका मध्ये ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय, सूचीसहित

काठमाडौँ १७ कात्तिक । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनका क्रममा

भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको सबैले अनुभूत गर्ने गरी कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ १७ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको सबैले अनुभूत गर्ने गरी कार्य गर्न सम्बद्ध मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा