देश

सवारी लाइसेन्ससम्बन्धी आंशिक सेवा सञ्चालनमा

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आजदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण नयाँ बानेश्वर मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी भएपछि

गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

काठमाडौं । गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले सहमती पत्र सार्वजनिक गर्दै किराँती नेतृत्वको

दाउन्नेमा चार दिनदेखिको जाम यथावत्, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

परासी । लगातारको वर्षापछि असहज बनेको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा चार दिनदेखि जाम हटेको छैन । पानी पर्न रोकिए पनि सडकमा हिलो नसुक्दा र विभिन्न स्थानमा सवारी बिग्रँदा सडक आज

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बिहान कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा

मन्त्री बन्ने अवसर गुमाएका खगेन्द्र सुनार राजनीतिक पार्टी खोल्दै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने अन्तिम तयारीमा रहेर पनि अन्तिम समयमा सूचीबाट नाम काटिएका दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्

आज पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज दिउँसो पत्रकारसँग संवाद गर्ने भएका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित उक्त संवाद कार्यक्रम दिउँसो १ बजे चौतारीको कार्यालय, पुतलीसडकस्थित न्यु प्लाजामा

मलद्वारमा लागुऔषध फ्रिजिङ, दुई जना पक्राउ

उदयपुर, कार्तिक १७ । मलद्वारमा लागुऔषध फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं.

कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

काठमाडौं । कैलालीको धनगढीबाट स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र

पश्चिमी वायुको प्रभाव कायमै, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, कार्तिक १७ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौँ १६ कात्तिक। गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आज यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश