
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा विदेशी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनमा दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुने भएको छ । सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको हो। दिउँसो २

काठमाडौं । नेपाली कांग्रेसबाट विजयी भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका तीन जनप्रतिनिधि पदमुक्त भएका छन् । पदमुक्त हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा उम्मेदवारी प्रक्रियालाई लिएर नयाँ प्रावधान लागू गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारका प्रस्तावक वा समर्थक बनेका व्यक्तिले कुनै पनि पदमा उम्मेदवारी

काठमाडौं । अशोक कुमार राई नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएको छ। सोमबार आयोगमा ‘समाजवादी पार्टी’ नामक दल दर्ता गर्न औपचारिक प्रक्रिया अघि बढाइएको हो।

झापा । झापाको गौरीगन्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चट्याङले लागेर गौरीगन्ज-३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको मृत्यु भएको हो। भोजपुरको आमचोक-९

काठमाडौँ, ८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको संज्ञा दिएका छन् । सरकारले प्रतिशोध साध्न खोजेको आरोप लगाउँदै

सिन्धुपाल्चोक, ८ असार । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट २ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का

काठमाडौँ, ८ असार । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूले अनुसन्धान र न्याय सम्पादनका क्रममा स्थापित कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि