देश

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एनेण्डा

काठमाडौं, असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । यसअघि बुधबार बसेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ । बैठक बिहान

इजरायल–हमासबीच युद्धविराम : विपिन जोशीको स्थिति अझै अज्ञात

काठमाडौँ, असोज २४ । इजरायल र हमासबीच करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमतिपछि बन्धक रिहाइ हुनैलाग्दा नेपाली नागरिक बिपिन जोशीको अवस्था अझै अज्ञात छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार

वायुको प्रभाव कमजोर, केही स्थानमा हल्का वर्षा

काठमाडौं, असोज २४ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कमजोर बनेको छ । जसले गर्दा देशका केही स्थानमा मौसमको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम

टी–२० विश्वकप छनोट : आज नेपाल र जापान भिड्दै

काठमाडौं, असोज २४ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी छनोट खेल आज दिउँसो ४ः१५

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, असोज २४ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । यसअघि स्थगित भएको बैठक आज बस्न लागेको हो । सचिवालय बैठक यसअघि आइतबारका लागि तय गरिएपनि अबिरल वर्षा, बाढीपहिरो

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार बसेको बैठक आज पनि बस्न लागेको हो । पदाधिकारीहरुले धारणा राख्ने

यी हुन मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौँ, २३ काठमाडौँ । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।   सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।  सिंहदरबारस्थित

ओली र लेखक विरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता पठायो

काठमाडौँ २३ असाेज।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिँदैनौँ : प्रधानन्यायाधीश राउत

काठमाडौँ २३ असाेज।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताउनुभएको छ । सर्वोच्च अदालतमा आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा

पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान

काठमाडौँ, २३ असोज। सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान