
वीरगन्ज । वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमाले परित्याग गरेका छन् । उनले पार्टी नेतृत्वले सुधारको संकेत नदेखाएको आरोप लगाउँदै जेनजी पुस्ताको सुशासन र परिवर्तनको अभियानप्रति समर्थन

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको निरीक्षण गरेका छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत् उक्त घोषणा गरेका

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तका प्रमुख डीएसपी रामकुमार यादवलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको छ । सामान्यतया एक वर्षअघि वृत्त प्रमुखको सरुवा नहुने चलन रहे पनि यादवलाई केवल ६

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य नेता महेश बस्नेतले भदौ २३ गते जेनजीले भ्रष्टाचारको विरुद्धमा चलाएको शान्तिपूर्ण आन्दोलन घुसपैठ भएको बताएका छन्। आज साईबर व्युरोमा बयान दिए लगत्तै एमाले हेडक्वाटरमा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन्। एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोले बयान दिए लगत्तै बुधबार उनले पत्रकार

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र

काठमाडौं । जेनजी आन्दोलनपछि क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ३० जना नागरिक अगुवाहरुले अपिल गरेका छन्। आज एक अपिल जारी गर्दै नागरिक अगुवाहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले

काठमाडौँ । इलामसहित मोरङ, धादिङ, धनुषा र सुनसरीका विभिन्न स्थानमा गरी पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। इलामको सन्दकपुर गाउँपालिका-५, मझुवा बस्ने २८ वर्षीय प्रवेश गुरूङ सोही नगरपालिका-५,