
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पत्रकार सम्मेलन गर्दै छन्। एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अहिले केही बेरमा हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने बस्नेतले जानकारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिने भएकी छिन्। बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई सिरिज हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको सिरिज ३-२ ले जितेको हो।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ । सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँ कारोबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजेका लागि बैठक बस्न लागेको हो । बैठकमा विस्तारित बैठकका एजेन्डा

काठमाडौँ । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ । घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ७ विकेटको

नुवाकोट । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ उनले खुकुरी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न शुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण

काठमाडौँ, असोज २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दैछ । रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ