देश

दुई सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कविहीन

काठमाडौं, असोज २२ । सम्पर्कबिहीन रहेका दुईजना प्रहरी सहायक हवल्दारसहित १८ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन उर्दी जारी गरिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी

टेकु दोभानमा एक युवती मृत फेला

काठमाडौँ, असोज २२ । काठमाडौँ महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा एक महिलाको शव फेला परेको छ । काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत

घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

नुवाकोट, असोज २२ । शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा मङ्गलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको

इलाममा ४० वर्षयताकै अधिक वर्षा

काठमाडौं, असोज २२ । इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै

टी–२० विश्वकप छनोट : नेपाल पहिलो खेलमा कुवेतसँग खेल्दै

काठमाडौं, असोज २२ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको पहिलो खेलमा नेपाल आज कुवेतसँग खेल्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

काठमाडौं, असोज २२ । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा

आजको मौसम : कहाँ–कहाँ छ आज वर्षाको सम्भावना ?

काठमाडौं, असोज २२ । हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका केही स्थानमा आंशिक बदली रहेको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी

बालेनकाे प्रष्टिकरणः आन्दोलनकारीको अवरोधले सिंहदरबारमा दमकल जान सकेन

काठमाडौँ, २१ असोज। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारीको अवरोधले गर्दा सिंहदरबारमा तत्काल दमकल जान नसकेको स्पष्ट पारेका छन् । महानगरमाथि उठेका प्रश्नको सामाजिक सञ्जालमार्फत् मङ्गलबार एकमुष्ट जवाफ दिदैँ प्रमुख

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण : पुसयता २९ जनाको मृत्यु

काठमाडौँ, २१ असोज । जापानिज इन्सेफलाइटिस को सङ्क्रमणबाट पुसयता २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार पुस यता ४१ जिल्लाका १५१ जनामा सङ्क्रमण हुँदा २९

बालेन र सुधनविरुद्ध अखिलको जाहेरी

काठमाडौं २१ असोज । काठमाडौंका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी बुझेको र सरकारी