देश

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, २१ असोज। प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी लिएर आयोगमा पठायो

काठमाडौँ २१ असोज। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी

‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

काठमाडौँ २१ असाेज । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । 

सुनसरी र मोरङका थारुहरू गोठाले पर्व मनाउँदै 

सुनसरी २१ असाेज । सुनसरी र मोरङका थारुहरूले महान् पर्व गोठाले मनाइरहेका छन् ।  हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन मनाइने गोठाले पर्वमा आज विधिपूर्वक मिठा परिकार बनाएर खाने चलन थारु समुदायमा

अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार

सङ्खुवासभा २१ असाेज । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गत वर्ष यही समयमा प्रतिमन (४० किलो) रु ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु ८० हजारमा कारोबार भइरहेको

अख्तियार प्रमुखसहित आयुक्तहरूलाई स्वैच्छिक राजीनामा दिन दबाब

काठमाडौँ २१ असाेज।  जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तहरूको स्वैच्छिक अवकाशको माग राखेको छ । अलाइन्सको तर्फबाट जेहनजीका सदस्यहरुले सरकार तथा अख्तियारमा गएर लिखित रुपमा

इलाममा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

इलाम २१ असोज । इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।  सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुट्टको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी

भाेलि र पर्सि सडकमा जाने योजना छैन : जनेजी प्रतिनिधि

काठमाडौँ । जेनजीका केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रस्ट पारेका छन् । मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका

अस्थायी बसोबासको व्यवस्थासहित यस्ता छन् विपद व्यवस्थापन राष्ट्रिय परिषद्का निर्णय

काठमाडौं । सरकारले असोज १७- १९ गतेको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका थापा पक्राउ

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई