
काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी-२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई) ले भिसा दिएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल

काठमाडौं । ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुक परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् । आइतबार सिंहदरवारमा

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् ।

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन्। आन्दोलनको बलमा प्रधानमन्त्री, मन्त्री भएकाहरूलाई आफ्नो माग राख्न छिर्न खोज्दा प्रवेश नदिइएपछि उनीहरू गेटमै धर्ना दिएर बसेका हुन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२)

काठमाडौँ । लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको

काठमार्डौं । सरकारले नेपाल प्रहरीका एआइजीहरुको जिम्मेवारी हेरफेरको तयारी गरेको छ । हाल चार महत्वपूर्ण विभाग नेतृत्वविहिन छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), मानवस्रोत विकास विभाग, प्रहरी एकेडेमी र प्रशासन विभाग

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने तयारी भएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले राजस्व र सम्पत्ति शुद्धीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ। भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारलगायत सरकारी कार्यालय, नेताका निजी घरलगायतमा आगजनी भएको थियो। यी

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वपदाधिकारी ६ नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफलमा छन् । आधा घण्टा अगाडिबाट पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा