
काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभए आन्दोलनलाई अझै चर्काउने चेतावनी दिएका छन्। आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरूले सो विधेयकमा आफूहरूको महत्वपूर्ण

काठमाडौं । नेप्से परिसूचक ३८.१० अंकले घटेको छ । आज नेप्से परिसूचक १.३५ प्रतिशतले घटेर २,७८१.०० विन्दुमा बन्द भएको छ । कारोबार रकम ४१ करोड रुपैयाँले बढेको छ । आज

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर तय गरिएको छ

धनगढी । कैलालीको गोदावरी नगरपालिका ९ शेहरी स्थित झोलुङ्गे पुल नजिक खुटिया खोलामा पौडी क्रममा चार जना किशोर बेपत्ता भएका छन् । कैलाली प्रहरीका अनुसार नदीमा नुहाउन गएका ७ जना मध्ये

काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कबाड व्यवसायीसँग कुनै वार्ता नगर्ने बताएका छन् । महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले थप वार्ता नगर्ने उनले बताए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा हिजो पक्राउ परेका पाँडेलाई चार दिन हिरासतमा राखेर

नुवाकोट । नुवाकोटको एक होटलबाट जुवा खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा जुवा खेलिरहेको सूचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिने चीन भ्रमणको कार्यतालिका तय भएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धामा आए हार्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूसँग भएको अनौपचारिक भेटघाटमा ओलीले

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामै उल्लेखनीय मात्रामा राजश्व संकलन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार साउन महिनाभर विभिन्न शीर्षकअन्तर्गत संकलन भएको कुल ६१ करोड ९ लाख