देश

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत

रास्वपा बर्खाको भेल जस्तै सुकेर जान्छ, अहिलेको सरकार ढल्नेवाला छैन : अर्थमन्त्री पौडेल

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खा नसकिँदै सकिने खहरेको भेल जस्तै भएको टिप्पणी गरेका छन् । आज नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार

गोंगबुको गेष्ट हाउसमा पत्नीको हत्या गरी फरार रहेका युवक पर्साबाट पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक गेष्टहाउसमा पत्नीको हत्या गरेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आरोपिलाई पर्साबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब

यूएईका जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल-अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओलीसंग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री

​ विपिन जोशी प्रकरण : राप्रपा सचेतक शाहीले मागे परराष्ट्रमन्त्री राणाको राजीनामा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका

विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु, दुईजना पक्राउ

सप्तरी । सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको थियो। पहिरो पन्छाएपछि सडकमा दुईतर्फी यातायात सञ्चालन

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको