
दार्चुला । दार्चुलामा रातिको गस्ती सकेर प्रहरी चौकी फर्किने क्रममा कुलोमा चिप्लिएर लडेका एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ। मंगलबार उद्घाटन गरिएको अधिवेशन आज निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण स्थगित गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा एक

काठमाडौं । अवरुद्ध संसद बैठक खुलाउन विपक्षी दलहरूले रखेको मध्यमार्गी प्रस्ताव सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अस्वीकार गरेपछि सदन खुलाउने रास्वपा सभापति रवि लामिछानेको प्रयास असफल हुने देखिएको छ

काठमाडौँ । सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीलाई आक्रमण गरेको घटनामा मधेस प्रदेशका पूर्वसांसद जोडिएका छन् । पूर्वप्रदेश सांसद अशोककुमार यादवलाई सर्लाही प्रहरीले पक्राउ गर्न खोजेको छ ।

काठमाडौँ । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सरेको छ । सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेकाले संसद् बैठक

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको छ। जितको लागि १ सय ३१ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट

काठमाडौँ । सङ्घीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी

काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूका पेशागत संगठन तथा ट्रेड युनियनहरू खारेज गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष भवानी

काठमाडौं । बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ। ११ः०० बजेका लागि बोलाइएको बैठक सवा १२ बजेसम्म पनि सुरु हुन सकेको छैन। यसैगरी बैठकमा

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।