
(कञ्चनपुर), पुस १६ चिसो अत्यधिक बढेको थियो । साँझका लागि दाउरा जोहो गर्न उनी नजिकैको सालघारी गइन् । तीन वर्षीया छोरी भित्रै सुतेकी थिइन् । एक/डेढ घण्टापछि फर्कंदा घरबाहिरै श्रीमान्को छोरी बितेको सुनाए ।

(बारा), पुस १६ विवादित ‘तपस्वी’ रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम

काठमाडौँ, पुस १६ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री

काठमाडौं, पुस १६ भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने कर्मचारी आफैं पनि इमान्दार र नैतिकवान छैनन् । आयोगमा कार्यरत अवस्थामै तथा अन्य कार्यालयमा सरुवा भएपछि उनीहरू आफैं अनियमिततामा

काठमाडौँ, पुस १६ सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’ जस्तै बनेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ

काठमाडौँ, पुस १६ भ्रमण वर्ष २०२० सुरु भए पनि काठमाडौंकै पर्यटक स्थलहरू पर्यटकमैत्री बन्न सकेका छैनन् । काठमाडौंका प्रमुख पर्यटकीय स्थललाई २४ सै घन्टा खुला बनाउने घोषणा भए पनि सुरक्षा र

काठमाडौँ, पुस १६ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

काठमाडौं, पुष १५ नेकपाका स्याथी समिति नेता भीम रावलमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केद्रीय सदस्य सूर्य थापाले फेरि कटाक्ष गरेका छन् । सोमबार फेसकुबमार्फत थापाले रावलका दुई कविता सेयर

काठमाडौं – नेपालमा बसेर चिनियाँ धनाड्य व्यक्ति र एकल महिलालाई निशाना बनाएर प्रविधिमार्फत धनमाल लुट्दै आएको चिनियाँ गिरोहमध्येका १ सय २२ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएपछि अवैध ढंगले आपराधिक

काठमाडौं, पुष १५ बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन बुधबार (पुस १६ मा) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८