
दमक । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा

काठमाडौं । बाँकेमा प्रहरीले गोली हानेर चार जना लागुऔषध कारोबारीलाई पक्राउ नियन्त्रणमा लिएको छ ।उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको हो पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह,

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुमबासी बस्ती भत्काएपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । डोजरसहित पुगेको नगरप्रहरीले सुकुमबासीका टहराहरु भत्काइदिएको हो । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीले काठमाडौं महानगरका

काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी र मासु खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२

कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् । आज बिहान बेलौरी नगरपालिका ७ र ८ को सिमानामा पर्ने खप्टीनाला नजिकै बेलौरी नगरपालिका ८ की ४२ वर्षिया बिन्दु चौधरी

काठमाडौँ । नेपाल सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो। सुरुङमार्ग हुँदै गुड्ने कार र

कञ्चनपुर। महाकालीमा पानीको बहाव बढेपछि नेपाल-भारत सीमा पर्ने शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महाकालीमा पानीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि शारदा ब्यारेजमा

काठमाडौं । ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति ठमेलबाट पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७०

काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–१, पैरामा सडक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । आज बिहान वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पूर्ण

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी निर्णयको बर्खिलाप हुने गरी नबोल्न निर्देशन दिएको छ । मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको प्रदेश कमिटी बैठकमा केही नेताहरुलाई बोल्न दिइएको