
गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला

कालीकोट । कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखका मानबहादुर सारु मगर रहेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका-२ थामकोटमा भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक

काठमाडौं । काठमाडौको एक होटलमा एक युवक मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित होटल नुर एन्ड रेस्टुरेन्टमा कास्की माछापुच्छ्रे गाउँपालिका(३ घर भएका २३ वर्षीय विपिन भुजेल मृत फेला

धरान । सुनसरीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला परेका छन्। जिल्लाको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला परेका हुन् । मृतकहरूमा सोही

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले सरकारको सुशासन कैलाली कारागारमा भएको झडप भएको घटनाले देखाएको बताएका छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद

काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच नोकझोक भएको छ । कार्यक्रम सुरु नहुँदै धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए

इलाम । इलामको केचना-कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले केचना–कञ्चनजंघा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध

झापा । झापामा खोलामा बगेर एक बालकको मृत्यु भएको छ । झापाको दमक–१०, जहदामा भालुखोला तर्ने क्रममा बगेर ११ वर्षीय धर्मेन्द्र प्रसाईंको मृत्यु भएको हो । बगेको आधा घण्टापछि उद्धार

काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर १ लाख ९६ हजार ७००

रुकुमपूर्व । अविरल वर्षापछि रुकुमपूर्वको भुमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधबार बिहान पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहान करिब ६ः३० बजे आएको