
दार्चुला । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध

धनगढी । डडेल्धुराको आलिताल गाउँपालिका–८ मौरीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो (आइतबार) साँझ

धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्। डगौरा देखतभुली स्थित धानखेतमा मृत

दाङ । घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आज घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो। गत २०७९ वैशाख ३० गते

दार्चुला । दार्चुलामा सडक अवरुद्ध भएको छ । गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार सोमबार बिहान करिब पौने ६ बजे शैल्यशिखर नगरपालिका–६, तेरछ्र्यालेकस्थित सडकमा पहिरो खसेको हो ।

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् । प्रहरीका अनुसार सोमबार बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा

धनगढी । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी एक महिला १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया

काठमाडौं । महंगो जग्गा सस्तोमा मिलाईदिने भन्दै विभिन्न वहानामा बैंक खातामा पटक–पटक पैसा हाल्न लगाई एक व्यक्ति फरार भएका छन् । नुवाकोटका बसन्तराज केसीले जग्गा मिलाइदिने भन्दै बुढानिलकण्ठ बस्ने जोशी

काठमाडौं । धनुषामा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न एक वकिललाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा घर भएका अधिवक्ता प्रमोद कुमार राय रहेका छन् । उनलाई दुई

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको