प्रदेश

रुकुमपूर्वमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । अविरल वर्षापछि रुकुमपूर्वको भुमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधबार बिहान पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहान करिब ६ः३० बजे आएको

आज काठमाडौंसहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ । बाढी महाशाखाका

काठमाडौंमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुमा गएराति करेन्ट लागेर ६२ वर्षीय दिलकुमार पुजारीको मृत्यु भएको हो । उनि पूरानो ढल्कुस्थित इन्द्रायणी

पर्सामा एक कैदीबन्दीको मृत्यु

काठमाडौं । पर्सामा एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्ष सजाय तोकिएका २८ वर्षीय राहुल साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम

डेढु खोलामा डुबेर ८ र ४ वर्षीय दाजुभाइको मृत्यु

विरगञ्ज । पर्साको ठोरी गाउँपालिका–२ स्थित डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। मृतकहरू मनोजय कठायतका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत हुन्। ठोरी

१२ वर्षीया बालिकामाथि करणी, एक जना प्रकाउ

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि करणी आरोपमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–२, सिम्लेका ३०

३० भन्दा धेरै जिल्लाका प्रहरी प्रमुख फेरिंदै, सरुवा र पदस्थापनमा गृह मन्त्रालयको हस्तक्षेप !

काठमाडौं । बढुवा भएको साता हुँदा पनि नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन हुन सकेको छैन । पदस्थापनसँगै सरुवा पनि गर्नुपर्ने भएकाले निर्णयमा ढिलाई भएको हो । स्रोतका अनुसार गृह

बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित यि जिल्लाहरुमा जारी गर्‍यो ‘एल्लो अलर्ट’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि अलर्ट जारी गरेको छ। आज काठमाडौँसहित ४६ जिल्लामा आकस्मिक बाढीको जोखिम देखिएको बाढी

२ जना मृतावस्थामा फेला

काठमाडौं । जुम्ला र कास्कीमा दुई जना मृतावस्थामा फेला परेका छन् । जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका-६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही

उत्तराखण्ड बाढीपहिरो अपडेट : अझै २६ नेपालीको अवस्था अज्ञात (सूचीसहित)

काठमाडौ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डको उत्तरकाशी जिल्लामा बेपत्ता २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। उत्तराखण्डको पौडी गढवाल जिल्लामा गत साउन २० गते आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता