
बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खा नसकिँदै सकिने खहरेको भेल जस्तै भएको टिप्पणी गरेका छन् । आज नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक गेष्टहाउसमा पत्नीको हत्या गरेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आरोपिलाई पर्साबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब

सप्तरी । सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया

काठमाडौं । सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको थियो। पहिरो पन्छाएपछि सडकमा दुईतर्फी यातायात सञ्चालन

कञ्चनपुर, ३१ साउन । यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको

काठमाडौँ ३१ साउन । पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित

टक्सार (भोजपुर), ३१ साउन । ‘भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गरौँ’ भन्ने नाराका साथ भोजपुरको ऐतिहासिकस्थल टक्सार बजारमा आजदेखि दुई दिने मेला सुरु भएको छ । मेलाको भोजपुर नगरपालिकाका

दमौली (तनहुँ), ३० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा

बागमती, ३० साउन । बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले आज