प्रदेश

सुदूरपश्चिमका विभिन्न चौकीका इन्चार्ज फेरिए, तर चौखुट्टेमा एउटै व्यक्ति वर्षौंदेखि कायम किन ?

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले १४६ जना प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको छ । कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर बिकले श्रावण महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान

त्रिशूलीमा हाम फालेर ५६ वर्षीया साइली गिरी बेपत्ता

काठमाडौं । धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।

विशेष अदालत पुगे नेपाल, बयान सुरू हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान

इरान-कतार आक्रमण : त्रिभुवन विमानस्थलमा ५ सय बढी नेपाली यात्रु अलपत्र

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ । हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले

विवाह गरेको ६ महिनामै कलाकार ‘कलकतियाबाली’की श्रीमती अंशा मृत भेटिइन्

जनकपुरधाम । जनकपुरका चर्चित कलाकार अभिनाश झा ‘कलकतियाबाली’की श्रीमती अंशा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । विवाह भएको मात्र ६ महिना नपुग्दै उनी सोमबार राति झुन्डिएको अवस्थामा

गण्डकी प्रदेशका सांसद जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्याते

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले बजेट

जटिल रोगको उपचारमा थप एक लाख दिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि मन्त्रालयले कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक

सांसद अमरेशले भने – डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन कति वर्ष लाग्छ ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन कति वर्ष लाग्छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकको छलफलका क्रममा उनले सरकार गठन

कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

धनगढी । अछामको रामारोशन गाउँपालिका–६ सालघारीमा तीन वर्षअघि कर्तव्य ज्यानको घटनामा संलग्न भई फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय झपड साउँद र