प्रदेश

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंको सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा हट्यो

काठमाडौं । काठमाडौंको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै चक्रपथभित्र लगाइएको निषेधाज्ञालाई हटाएको जनाएको छ । राजावादीहरूले जथाभावी विरोध प्रदर्शन गर्न थालेपछि प्रशासन

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । नाथ घरको मूल द्वार

सचिवहरुको दबाबमा नआउन प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सचिवहरुको धम्कीको दबाबमा नआउन प्रधनमन्त्रीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङको

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा समाजमा योगदान पुर्‍याएका व्यक्तिहरु सम्मानित

काठमाडौं । सावित्री देवी स्मृती प्रतिष्ठानले समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । स्व. सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन्

असार ७ गते रास्वपाले तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ । बिहीबार बिहान बसेको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक

देशभर बाढीपहिरोले ११ मुख्य राजमार्ग प्रभावित, ६ सडक पूर्ण अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागहरूमा यातायात अवरुद्ध भएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे सार्वजनिक गरेको सूचना अनुसार ११ मुख्य राजमार्ग

बीए तेस्रो वर्षको परीक्षा दिंदै रचना, भन्छिन्–सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि राम्रो गर्ने प्रयास गर्नेछु

काठमाडौं । गायिका रचना रिमाल बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् । रत्नराज्य लक्ष्मी क्याम्पसकी विद्यार्थी रहेकी रचनाले परीक्षामा भाग लिएकी हुन् । आन्द्राको

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको

गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा