प्रदेश

नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छिन् । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई

ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुईजना घाइते

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

इनरुवा (सुनसरी), १२ असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित, १६ गते बस्ने

हेटौंडा । बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको हो । संसद

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताएका छन् ।आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय

छुटेकाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने

भारतमा बन्धक बनाइएका ५८ नेपालीको उद्धार, आजै नेपाल ल्याइयो

कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा

८० वर्षीय वृद्ध र १८ वर्षीया किशोरी मृत फेला, एक जना पक्राउ

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी र कैलालीको लम्कीचुहा नगरपालिका–१ मा दुई जना ब्यक्ति मृत फेला परेका छन् । प्रहरीका अनुसार छम्पीस्थित एक गाई फर्ममा एक युवती झुण्डिएको अवस्थामा मृत

अवैध लागूऔषध सहित एकै दिन १८ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूअऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, झापा, सिराहा, सुनसरी, बारा, पर्सा, नवलपरासी पश्चिम र वर्दियाबाट १८ जनालाई पक्राउ गरेको हो । कुन जिल्लाबाट

लागूऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने बताएका छन्। आज काठमाडौं आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै