प्रदेश

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर, असार ३२ प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताउनुभएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप

युवतीको हत्या गरी क्षतविक्षत अवस्थामा शव फेला, एक जना पक्राउ

कञ्चनपुरमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । ६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया

बाटोमा पानी बगाएपछि दुई समूहबीच हानाहान, तीन महिलासहित ११ जना घाइते

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर

सर्पको डसाइबाट मृत्यु

झापा असार ३१ विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज

बाइस हजार बिरूवा वितरण

इलाम, असार ३१ इलामको फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ । उक्त शाखाले एक/एक हजार सुन्तला

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, असार ३१ मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै

वर्षाको भल सँगै बग्यो करोडौँ बजेट, दर्जनौँ गाउँसमेत जोखिममा

यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ ।  जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय

पाँचथरमा ट्याक्सी दुर्घटना : वडाध्यक्ष राईसहित ६ जना घाइते

पाँचथर, असार ३० पाँचथरको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा शनिबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा फालेलुङ–६, का वडा अध्यक्ष सुजाता राईसहित चार जना गम्भिर घाइते भएका छन् । सदरमुकाम फिदिमदेखि फालेलुङ गाउँपालिकासम्म जाँदै

ट्यांकरमा लक सिस्टम लागू

विराटनगर, असार ३० नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

मोरङ, असार ३० मोरङको पथरीशनिश्चरे नगरपालिका –१ स्थित सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । स्थानीय भुल्के सिमसारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही