
उर्लाबारी, असार ३० सार्वजनिक एवम् व्यवसायिक सुरक्षाका निमित्त मोरङको उर्लाबारी नगरपालिकाको मुख्य चौकमा चार वटा सिसी क्यामरा जडान गरिएको छ । उर्लाबारी उद्योग बाणिज्य संघ र उर्लाबारी नगरपालिकाको सहकार्यमा मुख्य चौक

(सुमन घिमिरे) मोरङ, असार ३० मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज दोश्रो नगर सभामार्फत रु ६१ करोड ७४ लाख ५८ हजार चालीस रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ

लागुऔषध संम्बन्धि मुद्धामा कारागार चलान भई सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा कैदी जिबन बिताईरहेका सुनसरी पकली का जिवन भोगिरहेका पेम्बा शेर्पाको मृत्यु भएको छ,इटहरी १७ स्थित पकलीका ३१ बर्षिय पेम्बा

कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै

धनकुटा, असार ३० धनकुटाको छथर जोरपाटी गाउँपालिका – ५ परेवादिनमा एक बृद्धाको कुटपिटबाट हिजो साँझ मृत्यु भएको छ । हिजो बिहान घरमा कोहि पनि नभएको समयमा ६० बर्षिया नरमाया लिम्वुलाई

मोरङ, असार ३० मोरङको मिक्लाजुङ गाउँपालिका –५ स्थित धानखेति भन्ने ठाउँमा हिजो बेलुका माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका – १ बस्ने अनिष

झापा, असार २९ नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार छिट्टै एकोहोरो भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अघिल्ला

मोरङ, असार २९ असार ७ गते सुरु भई आजसम्मका लागि स्थगित मोरङको बेलवारी नगरपालिकाको नगर सभाको दोस्रो बैठकले दुई वटा बिधेयक पारित गरेको छ । सहकारी बिधेयक तथा न्यायीक समितिको

झापा असार २९ झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्याउने

झापा,असार २९ नेपाल सरकारले भुटानी शरणार्थीका अगुवा डा.भम्पा राईलाई आर्थिक सहयोग गरेको छ । एक महिनायता आन्द्रामा रक्तश्रापका कारण विरामी परेका डा.राईलाई सरकारले नगद दश लाख रुपैया सहयोग गरेको हो